काठमाडौं । आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि२० विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटको पहिलो वार्म अप खेलमा नेपालले टस जितेको छ ।
ओमानको मस्कटमा घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर नेपालले पहिले बलिङको निर्णय लिएका हुन् ।
तपाईको प्रतिक्रिया !!!


