टस जितेको नेपाल पहिले बलिङ गर्दै


काठमाडौं । युएईमा आजबाट सुरु भएको विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने भएको छ ।

युएईको दुबईमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

नेपालको प्लेईङ११

आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, भीम सार्की, गुलशन झा, करण केसी, सोमपाल कामी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको