काठमाडौँ। रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टरले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शनिबार बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित भएको हो।
रुकुमले पहिलो सेट २५–१९, २५–२१ र २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो।
तपाईको प्रतिक्रिया !!!


