एन्फा राष्ट्रिय लिग: भगवती–मनाङ र काक्रेबिहार–नव जनजागृति भिड्दै


काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत आज दुई रोमाञ्चक खेल हुने भएका छन्।

दिनको पहिलो खेलमा श्री भगवती क्लब र मनाङ मर्स्याङदी क्लब आमनेसामने हुनेछन्। उक्त खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १२:१५ बजे सुरु हुनेछ।

त्यसपछि हुने दोस्रो खेलमा काक्रेबिहार युवा क्लब र नव जनजागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल दिउँसो ४ बजेबाट सुरु हुने तालिका रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको