काठमाडाैँ। दाेस्राे संस्करणकाे एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई मधेश युनाइटेडले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको इडब्लुभिएल भाद्र २० गते देखि भाद्र २८ गतेसम्म हुनेछ।
तपाईको प्रतिक्रिया !!!


