काठमाडाैँ। अस्ट्रेलियामा जारी टप एन्ड टी २० सिरिजमा नेपालले दाेस्राे जित हासिल गरेकाे छ।
मंगलबार सम्पन्न खेलमा नेपालले मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गरेकाे हाे। जारी प्रतियाेगितामा नेपालकाे याे लगातार दाेस्राे जित हाे।
तपाईको प्रतिक्रिया !!!