काठमाडाैँ। काभा महिला यु–१९ भलिबल च्याम्यनसिपमा नेपालले लगातार दाेस्राे जित हासिल गरेकाे छ।
बिहिवार श्रीलंकाकाे काेलम्बाेमा सम्पन्न आफ्नाे तेस्राे खेलमा नेपालले माल्दिभ्सलाई ३–० काे सेटमा पराजित गरेकाे हाे।
नेपालले पहिलाे सेट २५–७ दाेस्राे सेट २५–१० तथा तेस्राे सेटमा २५–११ ले सहज जित हासिल गर्याेर नेपालले यसअघि बुधबार घरेलु टाेली श्रीलंकालाई पारजित गरेकाे थियाे।
नेपाल पहिलाे खेलमा भने पराजित भएकाे थियाे।