एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा


काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू–१९ प्रिमियर कप खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।

मंगलबार क्यानले घाेषणा गरेकाे टोलीको कप्तानी अशोक धामीले गर्नेछन् भने निरज यादव विकेटकिपरको भूमिकामा रहनेछन्। घोषित टिममा निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, सिब्रिन श्रेष्ठ, दर्श सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन बिक, अपराजित पौडेल र वंन्स क्षेत्री छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको