नामिबियाविरुद्ध नेपालले टस जित्याे

काठमाडौं। वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नामिबियाविरुद्ध टस जितेको छ।

युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेकी हुन्। योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको